२०८१ असोज १९ गते शनिवार | 2024 October 5th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खोटाङको बाराहापोखरीमा भीषण आगलागी हुँदा १२ घर पूर्ण रुपमा नष्ट, सहयोगको अपील

खोटाङ । खोटाङ जिल्ला बाराहापोखरी गाउँपालिकाका विभिन्न ठाउँमामा आगलागी भएको छ । आगलागीबाट अहिलेसम्म १३ वटा घर पूर्ण रुपमा नष्ट भएको बाराहापोखरी सेवा समाजले जनाएको छ । आगलागीबाट ठूलो धन सम्पति नोक्सानी भएको छ । बस्ने बास, खाने अन्न नै नभएर पीडितहरु अति कष्टमा रहेका छन् ।

यस्तो दर्दनाक पीडाको घाउमा मलम पट्टी लगाउने उद्देश्यले बाराहापोखरी सेवा समाजका सल्लाहकार इन्द्र बहादुर लिमेलको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन गरी राहत संकलन अभियान चलाएको समाजले बताएको छ । सहयोग सामाजिक सञ्जाल मार्फत देश र विश्वभर रहेकाहरुसँग अपील गरिदैछ । विश्वभरबाटपनि सहयोग आइरहेको लिमेलले बताए । सहयोग यसरी गर्न सकिन्छ ।

खाता नम्बर : 1150100035649010
खातावालाको नाम : चन्द्रकला राई
बाराहापोखरी सेवा समाज खोटाङ काठमाडौ ( कोषाध्यक्ष )
राष्ट्रिय बाणिज्य बैंक

सम्पर्क

इन्द्र बहादुर लिमेल 9849076391
चन्दकला राई 9841079660
तारानाथ श्रेष्ठ (उमेश) 9851144833
केदार आले मगर +96565178361
प्रकाश बन्जारा ( सहयात्री )
गोबिन्द फुयाल 9869255579
नगेन्द्र आले मगर
सन्देश मगर

आगलागीको केही अवस्था

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस