२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सागर ढकालले लिए एउटै ओभरमा दुई विकेट, भुर्तेलले लिए कप्तानको शानदार विकेट

Sagar Dhakal took two wickets in one over

१६ वैशाख, काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका सागर ढकालले एउटै ओभरमा दुई विकेट लिए भने कुशल भुर्तेलले तेस्रो विकेट लिए । टस हारेर पहिले फिल्डिङ गरेको नेपालका लागि तेस्रो ओभरमा ढकालले दुई विकेट लिएका हुन् । उनले २.२ ओभरमा अलिक एथानाजेलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए ।

लगत्तै २.५ ओभरमा जोनसन चार्लेसलाई ढकालले बोल्ड गरे । ढकालले तेस्रो ओभरमा एक रन मात्रै दिंदा वेष्ट इण्डिजले दुई विकेट गुमाएर १८ रन बनाएको छ । भुर्तेलले वेष्ट इण्डिज ए का कप्तान रोस्टन चेश लाई आउट गराए ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस