२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्सन झाले विस्फोटक ब्याटिङ गर्दै सम्हाले ध्वस्त हुनै लागेको नेपालको हाल

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल केही समयमा नै ध्वस्त भएको थियो । ४ विकेटको पतनपछि मैदानमा आएका गुल्सन झाले अहिले देशलाई सम्हाल्ने संकेत दिएका छन् । उनले चौका र छक्काको बर्षा गर्दै मात्र ७ बलमा २७ रन जोडेका छन् । उनले देशलाई जितका लागि योगदान गर्नसक्ने आशा गर्न सकिन्छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस