२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेष्ट इन्डिज ‘ए’ ले २०० रन पूरा गर्यो, नेपालले पाँच विकेट लियो

काठमाडौं । नेपालविरुद्ध वेष्ट इन्डिज ‘ए’ ले राम्रो प्रर्दशन गरेको छ । १९ ओभरमा २०० रन बनाएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले पहिलो पावर प्लेको खेल सकिँदा २ विकेट गुमाएर ७७ रन जोडेको थियो । अन्तिम ओभरमा २ सय स्कोर कटाएको छ । नेपालले पाँच विकेट लिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस