२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजस्थानलाई लखनउले दियो १९७ रनको लक्ष्य

Lucknow gave Rajasthan a target of 197 runs

काठमाडौं । लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई जितका लागि १९७ रनको लक्ष्य दिएको थियो । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । यस क्रममा केएल राहुलले ७६ रनको शानदार इनिङ खेले । उनले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरेका छन् । दिपक हुड्डाले ५० रनको महत्वपूर्ण इनिङ खेले । उनले ३१ बलमा ७ चौका प्रहार गरे । आयुष बडोनीले १८ रन बनाएर अविजित रहे । स्टोइनिस शून्य रनमा आउट भए ।

राजस्थानका लागि सन्दीप शर्माले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३१ रन दिएर २ विकेट लिए । ट्रेन्ट बोल्ट, आवेश खान र अश्विनले १–१ विकेट लिए ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस