२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेस्टइन्डिज ‘ए’सँगको खेलमा नेपालले टस जित्यो

१५ वैशाख, काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु भएको छ । सिरिजको पहिलो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भएको छ । नेपालले टस जितेर बलिङ रोजेको छ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेलिरहेको छ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस