२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक करोड ४३ लाख नगद र डेढ किलो सुनसहित सातजना पक्राउ [ भिडिओसहित ]

काठमाडौं । प्रहरीले एक करोड ४३ लाख नगद र डेढ किलो सुन बरामद गरेको छ । सुन र नगदसहित प्रहरीले सातजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गणेश दत्त बडू, आयुष बडू, दिनेश खरेल र भरतराज खरेल छन् ।

बडूदय दार्चुलाको महाकाली नगरपालिकाका हुन् भने खरेल झापाका हुन् । त्यस्तै, भारतको महाराष्ट्रका अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टे छन् । उनीहरूलाई काठमाडौं महानगरपालिका–२४, दुच्छेनली टोलबाट बिहीबार पक्राउ गरिएको हो । बडूद्वय सुन व्यवसायी समेत हुन् ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस