२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौँ, वैशाख १४ गते । काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारतको नयाँदिल्ली रहेको छ । पाकिस्तानको प्रदूषण तह १८६ र भारतको नयाँदिल्ली १७३ रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस