२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कतारका राजालाई स्वागत गर्न भोलि नेपालभर सार्वजनिक बिदा [ विज्ञप्तिसहित ]

काठमाडौं । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालभर बिदा रहेको जनाएको छ ।

दुई दिने नेपाल भ्रमणको क्रममा कतारी राजा थानी भोलि काठमाडौं उत्रिँदै छन् ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस