२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एफएकप : कभेन्ट्रीलाई टाइब्रेकरमा हराएर युनाइटेड फाइनलमा

FA Cup: United beat Coventry in a tiebreaker to reach the final

लन्डन । म्यानचेस्टर युनाइटेडले कभेन्ट्री सिटीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै आइतबार एफएकपको फाइनल यात्रा तय गरेको छ । वेम्ब्लीमा भएको सेमिफाइनलमा युनाइटेडले निर्धारित समयमा ३–० को अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । दोस्रो डिभिजनको च्याम्पियनसिप लिगमा खेल्ने कभेन्ट्रीले दोस्रो हाफमा तीन गोल फर्काएको थियो । पेनाल्टी सुटआउटमा युनाइटेडका लागि रसमम होजल्यान्डले निर्णायक गोल गरे ।

अब फाइनलमा युनाइटेडले छिमेकी म्यानचेस्टर सिटीको सामना गर्नेछ । यो गत वर्षको फाइनलको पुनारावृत्ति पनि हुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस