२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले फर्किए २०६५ मा राष्ट्रपतिको उम्मेदवार रामप्रीत पासवान

९ वैशाख, काठमाडौं । राष्ट्रियसभाका पूर्व उपाध्यक्ष रामप्रीत पासवान नेकपा एमालेमा फर्किएका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापन समारोहमा पासवान एमाले प्रवेश गरेका हुन् । उनी पछिल्लो समय एकीकृत समाजवादीमा सक्रिय थिए ।

पासवानलाई एमालेले २०६५ मा राष्ट्रपतिको उम्मेदवार समेत बनाएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस