२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरूद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध बलिङ गरिरहेका नेपालका लागि दोस्रो सफलता प्राप्त भएको छ । नेपालले एकपछि अर्को विकेट लिएको हो । सोमपाल कामीले लगातार दुई विकेट लिएका छन् । पहिलो विकेटमा उनले यासिम मुर्तजालाई सन्दीप जोराको हातबाट क्याच आउट गराए । दोस्रो विकेटका लागि निजाकत खानलाई आसिफ शेखबाट क्याच आउट गराए । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस