काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने ? र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।
सबैको जानकारीका लागि सेयर गर्नुहोस !!
प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार