२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुन्डेस लिगा : पाँच खेल अगावै लेभरकुजन च्याम्पियन

हेटौंडा । जर्मनको बुन्डेस लिगामा ब्रायन म्युनिखको एकल अधिपत्यलाई तोड्दै बायर लेभरकुजनले पाँच खेल अगावै बुन्डेस लिगाको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

आइतबार राति वेर्डर ब्रेमनलाई ५-० गोलले हराउँदै लेभरकुजनले पहिलो पटक लिगको उपाधिमा कब्जा जमाएको हो । रियान रिट्जको ह्याट्रिक तथा भिक्टर बोनिफेस र ग्रानिट जाकाको एक–एक गोलको मद्दतले टोलीले ब्रेमनलाई हराएपछि लिगको उपाधि जितेको हो । यो सिजन लेभरकुजन कुनै पनि खेलमा पराजित भएन ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस