२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले खोटाङको अध्यक्षमा राई र उपाध्यक्षमा आचार्य निर्वाचित

काठमाडौं । नेकपा (एमाले) खोटाङको ८ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा देवबिक्रम राई निर्वाचित भएका छन् । उपाध्यक्षमा कुमार आचार्य निर्वाचित भए । आज सम्पन्न मतदानपछिको अन्तिम मत परिणाममा राईले राम दंगाललाई हराए । आचार्यले उपीन राईलाई पराजित गरे ।

यसैगरी सचिवमा सुरेन्द्र राई (सर्वसम्मत) चयन भए । उप सचिवमा राजन कुमार बन्जार र कविता राई निर्वाचित भए ।

मतदान भएका पदहरुको अन्तिम मतपरिणाम यसप्रकार छ ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस