२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू

Marriage, Bratbandh Sait 2081

वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।

विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर ८ गते
माघ ४ र २५ गते
फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते

व्रतबन्धको मुहूर्त

वैशाख ६ गते
माघ २, ३, १८ र २५ गते
फागुन २ र २६ गते
चैत ३, १८ र २५ गते

अन्नप्राशन मुहूर्त
वैशाख ३, १४, २१ र २८ गते
जेठ १७ गते
असार १०, १२ र १९ गते
भदौं ५, १९, २१ र २१ गते
असोज ४, १८ र २१ गते
कार्तिक ५, १९, २३ र २९ गते
मंसिर ३, ५, १३ र २१ गते
पुस १० र १७ गते
माघ १८ र २५ गते
फाल्गुन १४ र २२ गते
चैत ११, १४, १८, २२ र २५ गते

गृहारम्भ मुहूर्त

मङ्सिर ३ गते
पुष २७ गते
फाल्गुन २६ गते

गृहप्रवेश मुहूर्त

माघ २५ र २६ गते
फाल्गुन २३ गते

पसल वा व्यवसाय सुरु गर्ने मुहूर्त

वैशाख १ र १४ गते
असार २८ गते
साउन ६, १३ र १७ गते
भदौं ८, १५ र १९ गते
असोज १८ र २१ गते
कार्तिक १, २, ५, २२ र २३ गते
मंसिर २, ३, १२, १३, २७ र ३० गते
पुष १०, १७ र २७ गते
माघ २५ र २६ गते
फाल्गुन ८, ९, २२, २३ र २६ गते
चैत्र २, ३, १८, २१, २२ र २५ गते

 

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस