२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंबाट ३१ जना लिएर हिडेको बस सुइखेतमा दुर्घटनाग्रस्त

Road Accident

काठमाडौं । सुइखेतमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन । काठमाडौंबाट म्याग्दीको दरबाङतर्फ गइरहेको ग २ ख १६३० नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२५ सुईखेतमा आज बिहान ३ बजे बस दुर्घटना भएको हो । प्रहरीले ८ जना घाइतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ । बसमा जम्मा ३१ जना सवार रहेको पाइएको छ । दुर्घटनाको कारणबारे केही जानकारी आउन सकेको छैन ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस