२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । यसअघि उच्च अदालतले गरेको फैसला खारेज गर्द सर्वोच्चले सो आदेश दिएको हो ।

हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि उच्च अदालतले गरेको आदेश बदर गरेको हो । उच्चको आदेशविरुद्ध शारदा गिरी सर्वोच्च पुगेकी थिइन् ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस