२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले मात्र ९८ रन जोड्दा नेपालले लियो ९ विकेट, गुल्सन एक्लैले लिए ४ विकेट [ भिडिओ ]

gulsan jhaa

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसँग नेपालले शानदार प्रस्तुती दिएको छ ।

साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा टस जितेर पहिले बलिङ गरेको नेपालले भारतले मात्र ९८ रन जोड्दा ९ विकेट लिएको छ । यो पारिकै उत्कृष्ट सावित गुल्सन झा एक्लैले ४ विकेट लिएका छन् । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस