२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भिषण वर्षा सहित असिना पर्दा बालिनालि सखाप, २० ग्रामसम्मका खसे !

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ ढकालथोकमा परेको भिषण वर्षा सहित करिब ६-७ से.मि, २ फिट जम्नेगरी परेको असिनाले तरकारी र हिउँदे कमाइ नष्ट भएको छ ।

यसैगरी सर्लाही, सुर्खेत, नुवाकोट, भक्तपुर लगायतका अधिकांश स्थानमा असिना परेको छ । २० ग्राम सम्मका असिना झरेको भन्दै मानिसहरुले उठाएर तस्विर खिच्दै फेसबुकमा हालेका छन् ।

 

 

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस