२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समीक्षा अधिकारी दाङ आउँदा २३ वटा टिकट बिक्री, स्टेज नचढि फर्किइन

23 tickets sold when Samikshya Adhikari Dang comes

दाङ । गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् । प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदान सञ्चालन गरेको तुलसीपुर होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले मात्र टिकट काटेका थिए ।

तर दर्शक नभएको भन्दै समीक्षा स्टेज चढ्न नमानेर फर्किएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा कुनै दर्शक सहभागी नभएपछि गायिका स्टेजमा गइनन् तर आफूहरुले पारिश्रमिक भने दिएर काठमाडौं फर्काएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस