२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्यसूची

Today's vegetable and fruit price list

काठमाडौँ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटी तरकारी बजारमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। टमाटरसहित कतिपय तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ।

 

दैनिक मूल्य बारे जानकारी – वि.सं. चैत १२, २०८०

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस