२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाम २ मा सुहाङ उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सो क्षेत्रबाट ६ जना सिफारिस भएका थिए । सुहाङ नेम्वाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङ कान्छा छोरा हुन् । उनी अधिवक्ता छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस