२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घट्यो पेट्रोल, डिजेल र मट्टितलेको मूल्य [ सूचीसहित ]

These petrol pumps in Kathmandu have been deceiving consumers in this way

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।

निगमले विज्ञप्ती जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिट १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुनेछ ।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस