२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल प्रहरीका आईजीपी कुँवर भन्छन्- जीबी राई पक्राउ परेका छैनन्

Inspector General of Police (IGP) Basanta Bahadur Kunwar

काठमाडौं । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ । राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले भने अहिलेसम्म राई पक्राउ नपरेको जनाएको छ ।

नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले राई पक्राउ नपरेको बताए । उनले भने,‘ हामी इन्टरपोलमार्फत खोजि गर्दैछौं । राई अहिलेसम्म पक्राउ परेका छैनन् । यता सामाजिक सञ्जालमा भने राई पक्राउ परेको भन्दै हल्ला फैलिएको छ ।’

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस