२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्रीहरूको शपथ साँझ ५ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार शीतलनिवासमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो ।

भेटमा आज तीन जना मन्त्री बनाउन लागेको जानकारी राष्ट्रपति पौडेललाई दिएका थिए । त्यस्तै पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने छलफल भएको बताइएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस