२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वाफ महिला च्याम्पियनसिपको जोर्डन विरुद्ध उपाधि भिडन्तमा नेपालको पहिलो गोल

WAFF Women's Championship 2024 FINAL Nepal Vs Jordan

काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत जोर्डन विरुद्ध उपाधि भिडन्तको खेलमा नेपालले पहिलो गोल गरेको छ । जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा भइरहेको फाइनल खेलमा नेपालले जोर्डनलाई १–० ले पछि पारेको हो । खेलमा सविता राना मगरले उत्कृष्ट गोल गरिन् । पहिलो हाफका लागि अब मात्र १५ मिनेट बाँकी छ ।

नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । नेपालले पहिलो पटक यो प्रतियोगिता खेल्ने मौका पाएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस