२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोहित कप्तान जस्ता बल्ल देखिए, संघर्षपूर्ण खेलमा अर्धसतक पूरा

Captain Rohit Paudel completed his half-century in the match against Netherlands in the triangular T20I series

काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा कप्तान रोहित पौडेल बल्ल कप्तान जस्ता देखिए भन्ने प्रतिक्रिया आइरहेको छ । सुरुवात राम्रो नरहेपनि अहिले कप्तान पौडेलले सम्हालेपछि खेल सुधारिएको छ । उनले नेदरल्यान्ड्ससँगको संघर्षपूर्ण खेलमा अर्धसतक पूरा गरेका छन् । उनले ३५ बलमा ५० रन जोडे ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस