२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

Corruption case against Director General of Immigration Department Tamang

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामाङसहितलाई आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्य रहेका बेला भएको अनियमिततामा अख्तियारले तामाङलाई प्रतिवादी बनाएको हो । उनीविरुद्ध ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैंया बिगो, बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस