२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानडाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । भुर्तेलले ४६ बलको सामना गर्दै अर्धशतक बनाएका हुन् ।

नेपालले १४ ओभरमा २ विकेट गुमाएर ७१ रन बनाएर खेलिरहेको छ । भुर्तेल ५१ र कप्तान रोहित पौडेलले ८ रन बनाएर खेलिरहेका छन् । आसिफ शेख ८ रन बनाएर आउट भए ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस