२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर बालेनले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा चार पदका निम्ति मतदान जारी छ ।

मेयर शाह भने हैटौँडा गएका छैनन् । बालेनको सचिवालयका अनुसार महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न नगएका हुन् । आज दिउँसो ३ बजेसम्म मतदानको समय भए पनि उनी त्यहाँ नजाने सचिवालयले जानकारी गरायो ।

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस