२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका‍ लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ। यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ७७ पैसा छ भने क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३१ पैसा छ।

यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ २४ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५२ पैसा छ।

हेर्नूहोस् कुन देशको कति  ?

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस