२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ तरकारी तथा फलफूलको आज शुक्रबारको मूल्यसूची

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज लोकल गोलभेँडा सानो प्रतिकिलो २० रुपैयाँ, रातो मुला १२ रुपैयाँ ५० पैसा, करेला १३५ रुपैयाँ, भन्टा लाम्चो ५३ रुपैयाँ ३३ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।

त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, रातो आलु ३८ रुपैयाँ, तरुल ६६ रुपैयाँ ६७ पैसा प्रति किलो मूल्य तोकिएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. माघ ०५, २०८०

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस