२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य आजपनि घट्यो

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी महासंघकाअनुसार छापावाल सुन प्रतितोला दुई सय घटेर एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँ मूल्य कायम गरिएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलाको एक लाख १८ हजार ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस