२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौं । आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० छ । हिजो १ लाख २० हजार ८०० थियो । आज तेजाबी सुनको मूल्य १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्यपनि ह्वात्तै घटेको छ । चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ५० रुपैयाँमा भएको थियो ।

 

 

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस