२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेट निर्माणको परिपाटी नै परिमार्जन : प्रधानमन्त्री

Amendment of the procedure of budget preparation Prime Minister

१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीगत खर्चमा ठूलो समस्या रहेकाले त्यसमा ओभरहाउलिङ गर्ने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पुँजीगत खर्चका कारण देशको विकास प्रक्रिया नै प्रभावित भएको भन्दै उनले यस्तो यसको परिपाटी नै बदल्ने बताएका हुन् ।

जनप्रतिनिधि र आम जनताको सुझाव लिने र त्यसका अधारमा बजेट निर्माण गर्ने प्रणालीको विकास गर्न खोजेको उनले बताए । ‘बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै प्रस्तुत गर्ने र त्यसमा आएका सुझावकाआधारमा सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने प्रणाली विकास गर्नेछौं,’ उनले भने ।

 

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस