२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालुवाटारमा शीर्ष नेताहरुको बैठक, प्रधानमन्त्रीसँगै देउवा र ओलीपनि सहभागी

Meeting of top leaders in Baluwatar, Deuba and Oli also participated along with the Prime Minister

८ पुस, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् । सत्तापक्ष र प्रमुख प्रतिपक्षसँग सहमति जुटेपटि सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले खुलायो ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस