२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलाइकाले लगाएको टी–सर्टको मूल्य सुनेर सबै चकित

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा फेशनप्रेमी हुन् । समय समयमा उनी आफ्नो फेशनका कारण चर्चामा पनि रहने गर्छिन् । यसपटक पनि उनी लुगाका कारण एकाएक चर्चामा आइन् । अभिनेत्रीले युनिसेक्स टी–शर्ट किनेकी छिन् । लुगाले उनलाई एक गज्जब क्याजुअल लुक दिएको छ । सैलुन जाँदा मलाइकाले सेतो रङको टी–शर्ट लगाएकी थिइन्, जसको अगाडि रंगीन फन प्रिन्ट छ । नो मेकअप लुकमा देखिएकी उनको घाँटीमा छोटो सुनको सिक्री थियो । उनले जुत्ता र छालाको पर्ससँगै लिएर सबैको ध्यान खिचिन् । मलाइकाले लगाएको जुत्ता लक्जरी लेबल फेन्डीको हो, जुन ७६८ अमेरिकी पर्छ । हातमा देखिएको पर्स इटालियन फेसन हाउस गुच्चीको थियो । मलाइकाले लगाएको टी–शर्टको मूल्य भारु ४,९०० पर्छ ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस