२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विद्यालयबाट घर फर्कंदै गरेकी बालिका बलात्कार अभियोगमा पक्राउ

Pakrau arrested

रामेछाप । लिखु तामाकोशी गाउँपालिका-६ खिम्तीका अमरबहादुर कडेरीया १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार कडेरीयाले मंगलबार दिउँसो खिम्तीका डल्ले चौताराको जंगलको बाटो हुँदै विद्यालयबाट घर फर्कंदै गरेकी १७ वर्षीया स्थानीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

उक्त घटनापछि फरार रहेका आारोपित कडेरीयालाई मंगलबार साँझ नै पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरुी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताएका छन् ।

 

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस