२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ

काठमाडौं। बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ रहँदा बिक्री दर १३३.४० रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.६० रुपैयाँ र बिक्री दर १३३.२० रुपैयाँ कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४५.२० रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.८६ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४४.६९ रुपैयाँ र बिक्री दर १४५.३४ रुपैयाँ थियो। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.६९ रुपैयाँ र बिक्री दर १६९.४५ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६७.७७ रुपैयाँ र बिक्री दर १६८.५२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस