२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘मेरो सूचना अनुसार चैतसम्म यो संविधान खारेज हुनसक्छ’

According to my information, this constitution may be repealed by March

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले चैतसम्म संविधान खारेज हुन सक्ने आंशका व्यक्त गरेका छन् । पोखरामा जारी काँग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा केन्द्रीय सदस्य भण्डारीले चैतसम्म हालको संविधान खारेज हुने सक्ने आशङ्का व्यक्त गरेका हुन् ।

‘मैले शेरबहादुर दाईलाई भनेको छु । यदि मैले पाएको सूचना गलत छैन भने चैतसम्म यो संविधान खारेज हुन सक्छ’, उनको भनाई छ ।

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस