२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२ जना मृत अवस्थामा फेला

Crime hatya

काठमाडौं । मोरङ र कपिलवस्तुमा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मोरङको लेटाङ नगरपालिका-३ बस्ने ७९ वर्षीय धन बहादुर पौडेल खत्री मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कपिलवस्तुको बिजयनगर गाउँपालिका-३ अमलहवा बस्ने ५० वर्षीय सूर्य शर्मा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस