२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको सुनको मूल्य

Today Gold price in Nepal

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ तोकिएको छ । हिजो आइतबारपनि यही मूल्य कायम गरिएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदीको कारोबार प्रतितोला १४ सय ५५ रुपैयाँमा भइरहेको छ । आइतबारपनि चाँदीको मूल्य १४ सय ५५ नै थियो ।

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस