२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रेकर्ड मूल्यमा पुगेको डलरको भाउ घट्दै, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

money exchange rate in nepal today

काठमाडौं । आज १ अमेरिकी डलरको बिक्री दर १३३.११ रुपैयाँ तय भएको छ भने खरिद दर १३२.५१ रुपैयाँ रहेको छ। बिहीबार डलरको मूल्य हालसम्मकै सर्वाधिक उचाईमा पुगेको थियो। सो दिन १ डलर १३३.६५ रुपैयाँमा कारोबार भएको थियो।

आज १ युरोको बिक्री दर १४५.९० रुपैयाँ र खरिद दर १५४.२४ रुपैयाँ छ। यस्तै, १ पाउण्डको खरिद दर १६९.१९ रुपैयाँ र बिक्री दर १६९.९५ रुपैयाँ छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस