२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विवाह समारोहमा अचानक वान्ता गरेका पत्रकार पाण्डेको अस्पताल नपुग्दै मृत्यु

काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ । उनी बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए । विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् । पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् नेपाल विद्यार्थी संघ गुल्मीका पूर्वसभापति थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस