काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक तीन वटा नतिजा प्रकाशित गरेको छ । Food technology_1_79-First Year 2079, 4-YRS B.F.A. 4 79-Fourth Year 2079 र 4-YRS B.B.S. 4 79-Fourth Year 2079 को नतिजा प्रकाशित भएको हो । नतिजा हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार