२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भर्खरै शिक्षकको नतिजा प्रकाशित [ नतिजासहित ]

काठमाडौं । नेपाल सरकार शिक्षक सेवा आयोग सानो ठिमी भक्तपुरले भर्खरै शिक्षकको नतिजा सार्वजनिक गरेको छ ।

निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली तथा कोशी, मधेश र बागमती प्रदेशको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना प्रकाशित हो ।
पुरा हेर्न यँहा क्लिक गर्नुहोस

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस