काठमाडौं। अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउमा सामान्य गिरावट आएको छ। आज १ अमेरिकी डलरको खरिद दर १३३.०३ रुपैयाँ रहँदा बिक्री दर १३३.६३ रुपैयाँ रहेको छ। मंगलबार खरिद दर १३३.१२ रुपैयाँ र बिक्री दर १३३.७२ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४३.४९ रुपैयाँ पुगेको छ। बिक्री दर १४४.१३ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४४.१२ रुपैयाँ र बिक्री दर १४४.७७ रुपैयाँ थियो। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६७.४८ रुपैयाँ र बिक्री दर १६८.२३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.१६ रुपैयाँ र बिक्री दर १६८.९२ रुपैयाँ थियो।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर