२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डलर र युरोको भाउ बढ्दा पाउण्ड घट्यो, आज विदेशी मुद्राको विनिमय दर कति ?

money exchange rate in nepal today

काठमाडौं । आज अमेरिकी डलर र युरोपियन युरोको भाउ बढेको छ। बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.६९ रुपैयाँ र खरिद दर १३३.०९ रुपैयाँ रहेको छ। हिजो १ डलरको बिक्री दर १३३.५७ रुपैयाँमा स्थिर रहेको थियो।

यस्तै, हिजो १ युरोको बिक्री दर १४५.३६ रुपैयाँ रहेकोमा आजको बिक्री दर १४५.४४ रुपैयाँ रहेको छ। आज १ युरोको खरिद दर १४४.७९ रुपैयाँ छ। आज १ पाउण्डको खरिद दर १६८.७९ रुपैयाँ र बिक्री दर १६९.५५ रुपैयाँ कायम भएको छ। हिजो १ पाउण्डको खरिद दर १६९.६६ रुपैयाँ थियो।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

 

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस