२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हेर्नुहोस् आज बुधबारको सबै तरकारी र फलफूलको मूल्य [ सूचीसहित ]

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं । आज कालिमाटीमा सबैभन्दा सस्तो तरकारीको रुपमा काउली (स्थानीय) रहेको छ । कालिमाटी तरकारी बजारबाट प्राप्त सूचना अनुसार आज होलसेल मूल्यमा काउली प्रतिकेजी ८ रुपैयाँदेखि १२ रुपैयाँका दरले बिक्री वितरण भइरहेको छ । औसत मूल्य १० रुपैयाँ मात्र छ । त्यस्तै, ज्यापु काउली प्रतिकेजी १५ रुपैयाँदेखि २० रुपैयाँसम्म बिक्री वितरण भइरहेको छ ।

हेर्नुहोस् सबै तरकारी तथा फलफूलको मूल्य सूची

दैनिक मूल्य बारे जानकारी – वि.सं. मङ्सिर १३, २०८०

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस